आजको उपस्थिति सारांश
हालैका गतिविधि
विद्यालय व्यवस्थापन (Super Admin)
जोडिएका विद्यालयहरू
| विद्यालय | ठेगाना | युजरनेम | विद्यार्थी | मासिक SMS प्रयोग / कोटा | स्थिति | कार्य |
|---|
विद्यार्थी विवरण व्यवस्थापन
Excel बाट विद्यार्थी आयात
Excel को पहिलो पङ्क्तिमा यी शीर्षक राख्नुहोस्: नाम, कक्षा, सेक्सन (वैकल्पिक), रोल, अभिभावक मोबाइल। वैकल्पिक शीर्षक: Name, Class, Section, Roll, Phone.
विद्यार्थी सूची
दैनिक उपस्थिति
अनुपस्थित विद्यार्थीका अभिभावकलाई SMS
उपस्थिति सुरक्षित गरेपछि अनुपस्थित विद्यार्थीहरूको सूची यहाँ आउँछ। SMS पठाउनु अघि नम्बर र सन्देश जाँच गर्नुहोस्।
SMS इतिहास
SMS इतिहास अहिले बन्द (OFF) छ। देखाउन माथिको ON बटन थिच्नुहोस्।
| मिति | विद्यालय | अभिभावक नम्बर | विद्यार्थी | सन्देश | स्थिति |
|---|
📢 Broadcast / Template Message
सबै अभिभावक वा कुनै एक कक्षाका अभिभावकलाई सूचना पठाउनुहोस्।
उपस्थिति प्रतिवेदन
विद्यालयको आधिकारिक विवरण (Super Admin बाट मात्र)
विद्यालयको नाम, ठेगाना र स्थापना (स्था:) Super Admin ले मात्र व्यवस्थापन गर्न सक्नुहुन्छ।
विद्यालयले भर्ने विवरण
Section व्यवस्थापन / Section Management
बिदा / Holidays
टिक लगाएपछि प्रत्येक वर्षका सबै महिनामा सो वार स्वतः बिदा हुनेछ।
कक्षा पिनकोट (मोबाइल एपका लागि)
प्रत्येक कक्षाको छुट्टै ४ अङ्कको पिन राख्नुहोस्। पिन राखिएको कक्षाको मात्र उपस्थिति पेज र विद्यार्थी कक्षा शिक्षकले हेर्न/भर्न सक्छन्। पिन खाली राखेमा त्यो कक्षा एपमा खुल्दैन। पिन परिवर्तन गरेमा पुरानो पिनबाट खोलिएका मोबाइलहरू स्वतः बाहिरिन्छन्।
पासवर्ड परिवर्तन
कक्षा शिक्षक विवरण
Super Admin सेटिङ — युजरनेम र पासवर्ड परिवर्तन
सुरक्षाका लागि हालको पासवर्ड अनिवार्य चाहिन्छ। युजरनेम मात्र, पासवर्ड मात्र वा दुवै परिवर्तन गर्न सकिन्छ।
हालको युजरनेम:
एप विकासकर्ता विवरण (मोबाइल एपमा देखिने)
सुरक्षित गरेपछि मोबाइल एपको खाता मेनु र अर्को पटक स्थापना गर्दा एप आइकनमा यही फोटो प्रयोग हुनेछ। पहिल्यै Home Screen मा इन्स्टल भएको आइकन OS Cache का कारण आफैँ तुरुन्त नबदलिन सक्छ।
AakashSMS खाता क्रेडिट (Super Admin)
यो विवरण AakashSMS को Token मार्फत प्राप्त हुन्छ। उपलब्ध क्रेडिट र API बाट रिपोर्ट भएको कुल SMS पठाइ संख्या देखाइन्छ।
विद्यालयका कक्षा पिनकोट
विद्यालय छान्नुहोस् र त्यसका कक्षाका पिन राख्नुहोस्। विद्यालयले आफ्नो सेटिङबाट पनि परिवर्तन गर्न सक्छ।
सर्भर जडान (मोबाइल एप र वेबसाइट डाटा साझा गर्न)
युजरनेम र पासवर्ड राखेर लगइन गर्दा प्रणाली स्वतः सर्भरसँग जडान हुन्छ र डाटा तुरुन्तै खुल्छ। Sync Key राख्न अनिवार्य छैन (खाली राख्न सकिन्छ)। सर्भर ठेगाना खाली राखेमा यही साइटको ठेगाना स्वतः प्रयोग हुन्छ।